नजुधाउ न नयन तीमी मन्को बाध फुट्नसक्छ ।
बेहोशिमा कोही आई यहाँ फेरी लुट्नसक्छ ।।
सङ्गै जिउने सङ्गै मर्ने किन मार्छौ उन्को चाहत ।
थाहै नपाई तिम्रो जोडी यहाँ फेरी छुट्नसक्छ ।।
साथ हुँदा मदहोशिमा किन छुन्नौ उन्को आहत ।
अनायासै तिम्रो नाता यहाँ फेरी टुटनसक्छ ।।
मन जोड्ने माया फाट्दा किन हुन्नौ उन्को साथ ।
खडेरि भई उन्को आशा यहाँ फेरी सुक्नसक्छ ।।
घाउमाथी चोट लाग्दा उन्को मन यहाँ फेरी दुख्नसक्छ ।।