नाना थरी फेशन गर्छौ गाउघरमा हुर्की ।
बुढा बुढी बाबुआमा लाई देखाएर घुर्की ।।
शरिर भरी ट्याटु खोपी हिप्पप भन्छौ ।
साव अक्षर जाँदैनौ निकै लाउछौ फुर्ती ।।
स्टायल पार्छौ रयाप सितै पाए झ्याप ।
कुसङ्गत ले पिउछौ चरेस गाजा सुर्ती ।।
जिउनडालको मरन्च्यासे देखाउछौसान ।
मैहुङ भन्दै चोकचोकमा लगाउछौ उर्दी ।।
तीमिलेनी बेच्न केबेर मन्दिरपसी मुर्ती ।।