नसोधेकै जाति हुंथ्यो, मेरो हाल तिमिले ।
नथा'पाकै जाति हुंथ्यो, मेरो चाल तिमिले ।
झिर मा उनि गएपछि, मेरो किन पिर गर्यौ?
सक्छ्यौ भने हेर्न आउ, मेरो बेहाल तिमिले ।
खुशि मा नै छौ रे तिमि, सुंछु मैले हलाहरु ।
हेर्न आउ आशुका यि, फ़ेवा ताल तिमिले ।
दैब संग जिस्के झै भो, तिमिसंग माया लाउनु ।
कफ़न लिई बेर्न आउ मेरो काल तिमिले ।
नथा'पाकै जाति हुंथ्यो, मेरो चाल तिमिले ।