अफिस जान्छु भनेर, जान्छ्यौ डेटिङ तिर!
एकछिन ढिलो हुंदा नि, मलाई कत्रो पीर!!
अस्ति विहे हुंदा त, छैन केटा भन्थ्यौ,
आज यो मुटुमा नै, रोपी छाड़यौ झीर!!
भत्क्या घरको बिग्रिने, चाल यस्तै हुन्छ,
म नि डेटिङ जांदापो, खाऊलिस खिरैखिर!!
देखाउनु मुख कसरी, खै यो समाज निर!!