पातबिना डालिको के अर्थ ।
फुलबिना मालिको के अर्थ ।।
जती घुर्की देखए नि तिमी ।
भेनाबिना सालीको के अर्थ ।।
नाता टोडी भागी गए पनि ।
हलोबिना फालिको के अर्थ ।।
जती रंग लगाए नि मान्छे ।
ओठबिना लालिको के अर्थ ।।
हाँसोबिना तालिको के अर्थ ।।
रिश पोख्न जती खोजे पनि ।
नबुझ्नेलाई गालीको के अर्थ ।।