पानीमा भिजेको रुवा भएको छ जिन्दगी,
हावामा उडेको भुवा भएको छ जिन्दगी !!
सागर त नाम मात्रै भएछ आज
सुकेको कुवा भएको छ जिन्दगी !!
सास फेरेर पनि जिउदो लास जस्तै भएको छु
चिता माथिको धुवा ,भएको छ जिन्दगी !!
गन्तब्य बिहिन यात्री झै हिडिरहेछु आज ,
बाटोमा हिंड्ने ब-टुवा भएको छ जिन्दगी !!
टुक्रिएको क-टुवा मुडा ,भएको छ जिन्दगी !!