पराइको साथ रोजेर तिमि, मलाइ धेरै बांच भंछ्यौ ।
आखा भरि आशु दिएर तिमि, मलाइ धेरै हांस भंछ्यौ ।
उस्ले भंदा बेसि माया, मैले तिम्लाइ दिएकै हो ।
उस्को माया मखमलि, मेरो भने कांस भंछ्यौ ।
मैले भर्ने तिम्रो सिउदो, पराइ हातले भर्ने भयो ।
तिम्रो बिहेको निम्तो दिएर, मलाइ धेरै नाच भंछ्यौ ।
उस्लाइ जिबन सुंपिएर, मेरो चासो फ़ेरि किन?
बाकि भा'को मेरो माया अरुलाइ सांच भंछ्यौ ।
आखा भरि आशु दिएर ... ।