पुर्वबग्छ मेची नदी पश्चिमबग्छ काली ।
पाखाभरी सधैंफुल्छ चम्पा गुरास लाली ।।
जात जाती र भेष भुषाको पहिचान ले ।
सुन्दर नेपाल सजाउने हामी सबै माली ।।
किन बस्छौ अल्छिमानी सबैमिली गरौ ।
उर्वर छ सधैं हाम्रो भुमी नराखौन खाली ।।
भोको पेटलाई मेटाउन लगाउहजुर बाली ।।
एउटाको आशु खस्दा सबै मिली पुछौ न ।
भाई भाई को साईनोगासौ नबनौन जाली ।।