रात घर्किन सक्छ
पानि दर्किन सक्छ !!
याद बोकेर बस्दा
खा'को सर्किन सक्छ !!
राम्रै कुरामा पनि
संगी झर्किन सक्छ !!
पिडा दबाई राख्दा
छाती चर्किन सक्छ !!
साथि लार्किन सक्छ !!
कुर्न सकेत पक्कै
सुभ फर्किन सक्छ !!
रात घर्किन सक्छ
पानि दर्किन सक्छ !!
याद बोकेर बस्दा
खा'को सर्किन सक्छ !!
राम्रै कुरामा पनि
संगी झर्किन सक्छ !!
पिडा दबाई राख्दा
छाती चर्किन सक्छ !!
साथि लार्किन सक्छ !!
कुर्न सकेत पक्कै
सुभ फर्किन सक्छ !!