राम्रो भन्दा नराम्रो बढ्ने क्रम जारी छ!
ज्ञानी भए सबै अज्ञानीको महामारी छ!
साँझ सुकुटी र बीएर बाहुमा परी छन!
उही ढोंगी साधू बन्छ उही निरंकारी छ!
आपसमा लडेका छन भविष्य के होला?
न सोंच छ नेताको न त समझदारी छ!
हो नेपालीकै कुरो गर्छु स्वाभिमानीको!
गराए नेताले त्यहाँ बैमान भ्रष्ठ्चारी छ!
न काम छ न गरी खाने खेत बारी छ!