रिस राग, सबै छोड
मात्रा चोखो, नाता जोड ।
फुल भए, माया प्रिती
माली बनी,सधैं गोड ।
झुट्टा भए, बाचा हरु
किन दिनु, साथ तोड ।
मेरो लागि, माया भए
त्यो मन, एतै मोड ।
मैले लाको, घुम्टो ओड ।
रिस राग, सबै छोड
मात्रा चोखो, नाता जोड ।
फुल भए, माया प्रिती
माली बनी,सधैं गोड ।
झुट्टा भए, बाचा हरु
किन दिनु, साथ तोड ।
मेरो लागि, माया भए
त्यो मन, एतै मोड ।
मैले लाको, घुम्टो ओड ।
मेरो काधमा सिर राखी गोही आसुँ झार्दै थियौ (गजल)
डढेलो नलागी बन, काहा जल्छ र ? (गजल)