सबै गुरु छैनन कोही चेला ।
पर्छ कैले आँफै कहाँ फेला ।।
भोक भोकै दु:ख गर्दा पनि ।
छैन साथी भने जती जेला ।।
तिहारको मुख पर्यो अचेल ।
सबैभए होलान साथी भेला ।
सानै देखी म पर्देशी भा'छु ।
बिहेगर्न छोरी कस्ले देला ।।
कतीगर्नु जिन्दगीमा काम ।
हातैभरी उठ्यो ठुलो ठेला ।।
पर्छ कैले आँफै कहाँ फेला ।।
~हाल- यु ए ई