सबै मान्छे एउटै हुन्नन कोही हुन्छन जाली ।
दु:ख पर्दा सबै मिली यहाँ बजाउछन ताली ।।
हासो खुशी जिन्दगीहो एउटा पछी अर्कोआउछ ।
आफ्नो मानो खानुछ ब्यर्थै किन गर्छौ गाली ।।
शिखर चढ्न गाह्रो हुन्छ पुर पुरोमै भए नि ।
धैर्य गर्न सिकौ हामी एक्दिन आउछ पाली ।।
देखा सेखी गरि खानु रिस राग ले होइन ।
स्वाबलम्बी बन्न सके हाम्रो हातहुन्न खाली ।।
हात मिलाउ सबै सङ्ग मन को तुष फाली ।।