सधै त यसरी का हुन्छ
भो अनेक थरि का' हुन्छ
देश चलाउने भन्दैमा
यस्तो मनपरी का' हुन्छ
माया त माया हो तैपनि
स्वीकार नगरी का' हुन्छ
काम गर्ने र नगर्ने बिच
फल बराबरी का' हुन्छ
सधै त यसरी का हुन्छ
भो अनेक थरि का' हुन्छ
देश चलाउने भन्दैमा
यस्तो मनपरी का' हुन्छ
माया त माया हो तैपनि
स्वीकार नगरी का' हुन्छ
काम गर्ने र नगर्ने बिच
फल बराबरी का' हुन्छ
मुटुमा हुन्छ माया त जातमा के देख्यौ (गजल)
हिजो आज यस्तै हुन्छ मेरो देशमा (गजल)
तिम्रै हुन्छु भनेर कुरा मात्र गर्यौ तिमीले (गजल)