शहर तिर खुशी लीई आई पुग्यो रे सबै भन्छन होली ।
गाउमा त अझैपनी त्यहा चल्दैछ रे सबै भन्छन गोली ।।
बषौ दिन मा एक दिन आउछ हर्ष बोकी घर घर मा ।
थोरै मान्छेले खेल्दै छनरे खुशीसाथ रङमा पानी घोली ।।
जता तातै बम बारुद गोला पड्किएको आवाज सुन्दा ।
धेरै मान्छे त्रसित छनरे जीवन मरण आज होकी भोली ।।