संघर्षको बाटो छेक्दै थियो ।
तुलोमा ईज्जत जोख्दै थियो ।
सम्झाउँदै थिएं यसो नगर
मानेन पैसामा बिक्दै थियो ।
बनावटी रोज्दै वास्तविक छोडि
अनेक सपना देख्दै थियो ।
समयमा जीवन बुझेन आफु
दुनियाको दोष भन्दै थियो ।
पश्चतापको कुरा बोल्दै थियो ।
संघर्षको बाटो छेक्दै थियो ।
तुलोमा ईज्जत जोख्दै थियो ।
सम्झाउँदै थिएं यसो नगर
मानेन पैसामा बिक्दै थियो ।
बनावटी रोज्दै वास्तविक छोडि
अनेक सपना देख्दै थियो ।
समयमा जीवन बुझेन आफु
दुनियाको दोष भन्दै थियो ।
पश्चतापको कुरा बोल्दै थियो ।
आँशु छल्कियो रोक्नै नसक्दा (Artimus Siru)
हतारको काम थियो (Deepak Pratap Thapa)
नमर्दै म हरियो बाँस ठिक्क पारे हुन्छ (Krishna Chapagain)
छेक्यो बादलुले वरीपरी आहा (गजल) (Pushkar Sharma Chapagain)
बाटो हेर्दै छिन् रे प्रिय,फर्की चाडै आउला भनी (गजल) (Kshitij Sagar)
के दोष थियो र छोडी गयौ साथ (गीत) (Prince Malla)
अलग नहोस् भन्दा-भन्दै पाटो अलग भयो (गजल) (वासुदेव बुढाथोकी (सागर))
हारेर रुँदै बसेको छु आँशु दियो जिन्दगीले (गजल) (Artimus Siru)