शनिले खास्टो ओढाको बेला,
यमराजले माथि बोलाको बेला
अमृतरुपी बचन भित्र भित्रै
बिषै बिष घोलाको बेला !!
आउछु भनिन पर्खि बसे
एककोहोरो भएर टोलाको बेला !!
नसोध्नु साथी खबरहरु यहाँ
आसुँबोकी आँखा लोलाको बेला !!
शनिले खास्टो ओढाको बेला,
यमराजले माथि बोलाको बेला
अमृतरुपी बचन भित्र भित्रै
बिषै बिष घोलाको बेला !!
आउछु भनिन पर्खि बसे
एककोहोरो भएर टोलाको बेला !!
नसोध्नु साथी खबरहरु यहाँ
आसुँबोकी आँखा लोलाको बेला !!
बाटो तिम्ले थुनेको भए म किन आउथे र (गजल)
थाङग्रा बिनाको लहरा जस्तै (गजल)
भोक प्यास ले आकुल ब्याकुल भएर के भयो र (गजल)