सपनाकी राजकुमारी मेरी उनिलाई
कहिले भेट्नु होला, मेरै हुनिलाई !!
प्रतिक्षा म बसीराछु, हरघडी हरपल
छिट्टै आउ प्रियभनी, मन छुनिलाई !!
मेरो खुशी उनिनै, जिन्दगिको सबथोक
सबै खुशी दिउला, सङै बसी रुनिलाई !!
सपनिमा आई काउकुती लगाइ भाग्छिन
के भनेर बोलाउ अब, बैगुनिलाई !!
कहिले भेट्नु होला, मेरै हुनिलाई !!