सपनीमा तिमी हुन्छ्यौ बिपना तिम्रै हुन्छ ।
गजल लेख्छू शब्दमा वेदना तिम्रै हुन्छ ।
न मेटिदै मनको धोको रह्यो मन भित्रै ।
मेरो मनमा उर्लिदो तिर्सना तिम्रै हुन्छ ।
पुगे छोड्छौ महलमा नपुग्दा सम्म साथी ।
दुःखीको शेवा गर्ने भावना तिम्रै हुन्छ ।
हूँदा छँदा सबै आफ्नै नहुँदा सबै पराई ।
नसोच भो स्वार्थी यो जमना तिम्रै हुन्छ ।
सबै भन्दा ठुलो यही गहना तिम्रै हुन्छ ।