कुरोको वार कि पार' गर्नु छ आज, हुन्छ भने!;;
वर्षौको सपना साकार' गर्नु छ आज, हुन्छ भने !!1
लुकेर नजर लाउनेलाई, भोक्, निद्रा उडाउनेलाई!;;
भेटेर एकान्तमा उपचार्' गर्नु छ आज, हुन्छ भने!!2
आज,भोली भन्दै भाका धेरै सारेउ, दोधारमा पारेउ!;;
ढुकेरै दोबाटो इन्ताजार्' गर्नु छ आज, हुन्छ भने!!3
हल्का चेपारे घस्छु बोलिमा, उपहार बोक्छु झोलिमा !;;
सम्झाएर उन्लाई प्यार् हुन्हार' गर्नु छ आज, हुन्छ भने!!4
ओठ्मा जुङ्गा चडी सक्यो, दारी र अङ-अङ बडी सक्यो !;;
नयाँ जिन्दगीको सुत्रधार्' गर्नु छ आज, हुन्छ भने !!!!5