सव्यबनि शान्तिको त्यो किरण'पो छरौं अब ।
कर्मठ भै विकाशका निर्माण'पो गरौँ अब ।
बचौं अनि बचाउँ है निश्वार्थ ति सोँच लिई
विक्रिती र विसंगती त्यो निर्मुल पारौं अब ।
हत्या, हिँसा, आतंक र भ्रस्टाचार नस्ट गरि
शान्ति संग मिलीझुली हामि खुसी भरौं अब ।
भाषाधर्म,जातजाति यी आखिर उस्ता उस्तै
एकताको पुल हाते मालो गरि तरौं अब ।
नेपालकै लागि हामी मर्ने परे मरौं अब ।