सत्य बोल्दा बाँङिन्छौ त्यसै तिमी
रिस मानी जंङिन्छौ त्यसै तिमी
चर्ती कला देखेर दंग हुन्छु
मध्य रात नाँङिन्छौ त्यसै तिमी
दिक्क मानी जीवन देखी आँफैं
डोरी बाँधी टाङिन्क्छौ त्यसै तिमी
बुद्ध चित्त असल राखी हेर
चारै दिशा हाँङिन्छौ त्यसै तिमी
मन मन झाँङिन्छौ त्यसै तिमी