सुख ले भरि दिओस, सबैको जीवन नवबर्ष ले
खुशी पारी दिओस, सबैको तन मन नवबर्ष ले
दुख लाइ ताडा राखोस, सबैको जीवन बाट सदै
नया उमंग संगै दिओस नया पन नवबर्ष ले
पुगोस खान लाइ गास, बस्न लाइ बास दिओस ति
धनि लाइ मन , र गरिब लाइ धन नवबर्ष ले
सुख ले भरि दिओस, सबैको जीवन नवबर्ष ले
खुशी पारी दिओस, सबैको तन मन नवबर्ष ले
दुख लाइ ताडा राखोस, सबैको जीवन बाट सदै
नया उमंग संगै दिओस नया पन नवबर्ष ले
पुगोस खान लाइ गास, बस्न लाइ बास दिओस ति
धनि लाइ मन , र गरिब लाइ धन नवबर्ष ले
अंधकार भो जीवन हाम्रो ज्योति कस्ले देला ? (कृष्ण मानव खड्का)
क्षणिक हाँसो हाँसेर के गर्नु जीवन भरी रुने भए (Artimus Siru)
मेरो जीवन मेरो गाथा सुन्ने यहाँ कोही भएन (दर्शन योङ्हाङ लिम्बु)
देशैभरि दिगोशान्ति छायो भन्ने सुन्न पाउँ (सुवास संगम राई)
मेरो जीवनसरि भैदियो मेरो कवितापनि (Suresh Prasad Aryal Kanchho)