शुन्दर यो हरियाली बन ।
यहि हाम्रो नेपालको धन ।
प्रकृतिको काखमानै रमी,
त्यसै भित्र हराउँछ मन ।
नेपाल यो कति राम्रो, अज,
हिमालको हिउँमा त झन ।
देख्छु जब सबै तिर कुञ्ज,
तब भुल्छु यहाँ आफ्नो पन ।
मरे पछी यहि माटो भित्र ,
मिलुन यो मेरो सारा तन ।
शुन्दर यो हरियाली बन ।
यहि हाम्रो नेपालको धन ।
प्रकृतिको काखमानै रमी,
त्यसै भित्र हराउँछ मन ।
नेपाल यो कति राम्रो, अज,
हिमालको हिउँमा त झन ।
देख्छु जब सबै तिर कुञ्ज,
तब भुल्छु यहाँ आफ्नो पन ।
मरे पछी यहि माटो भित्र ,
मिलुन यो मेरो सारा तन ।
शुन्दर फुल बतासले भुँईमा झारी दियो (गीत)
यो जिन्दगी देखि हार खाएँ साथी आज (गजल)