सुनेको थिए, कसैको महल चोरि भो।
तर यहा आज आफ़्नै गज़ल चोरि भो।
भंथे सब्ले धन चोरि हुंछ, बन चोरि हुंछ।
तर आज आफ़्नै, अक्कल चोरि भो।
भंथे सब्ले तन चोरि हुंछ, मन चोरि हुंछ।
तर आफ़्नै कुवाको, जल चोरि भो।
भंथे सब्ले अम्रित चोरि हुंछ, प्रित चोरि हुंछ।
तर आफ़्नै गलाको, सल चोरि भो ।
तर यहा आज आफ़्नै, गजल चोरि भो ।