तड्पियर म बस्दा धेरै धेरै खुशी हुदी रहेछौ
मेरा तस्बिर सारा जलाई उस्कै फोटो छुदी रहेछौ!!
बैगुनिलाई माया गर्दा जिन्दगी भो घरको न घाटको
साँझ जब ढल्न थाल्छ, उस्कै साथ हुदी रहेछौ !!
इज्जत तिम्रो सारा लुटी बद्नामी गरी छाड्दा ,
पस्च्यताप गर्दै कुना पसी रुदी रहेछौ !!
तिमीलाई त सस्तो भाथ्यो मेरो चोखो माया
मेरो नाम लिदै फेरी आज किन कुदी रहेछौ !!
~दोहा कतार