तप्प तप्प आँशु झारे तिम्ले बाई गरेपछि ।
किन बाँच्नु आज हेर ! यो आत्मा नै मरेपछि ।।
जुनी भरी भबिश्यको बिंज छर्ने चाह थियो ।
मरे म त लथालिंगै छोड़ी अन्तै सरेपछि ।।
कल्कलाउदो वैंश थियो भर्भराउदो कोपिला ।
ओइलियो सारा ईच्छा नफुलिनै झरेपछि ।।
हासी ख़ुशी रमौ भन्थे सारा जीवन भरी नै ।
आश्रू भेल बग्यो जब पैरो मांज परेपछि ।।
भक्कानो नै फुटाएर रोए ख़ुशी हरेपछि ।।