थाहा छ म अस्ताउदैछु अब
थकित्थे र सुस्ताउदैछु अब
भित्र धेरै जलन् बढी रहेछ
नशा थोरै चुस्ताउदैछु अब
देखे दुर मन्जिल जो शिखर
बाटो लामो पश्च्ताउदैछु अब
अलीकती हो म मात्माछु आज
आफ्ना पाउ लर्खराउदैछु अब
कस्तो कुरा अचम्मकाथे सबै
बेहोशिमै मुस्का'उदैछु अब
सुख दु:ख हुर्काउदैछु अब