थङ्नामा जनता सुताउने नेता खबरदार ।
बारम्बार जनता झुकाउने नेता खबरदार ।।
राजनीति छट्टाइ स्वार्थगत देश रसातलमा ।
पटपटी मुलुक फुटाउने नेता खबरदार ।।
आलोपालो लुट्याउ लुट्नसम्मा देश पाखण्डहरु ।
महाकाली गण्डकी लुटाउने नेता खबरदार ।।
लगातार कुनेता शासनमा तिम्रो परनीर्भर ।
बिकासको मुल सुकाउने नेता खबरदार ।।
सुचनाको हक लुकाउने नेता खबरदार ।।