थोरै मिठो लेख्यो यहा चोरीको बिगबिगी
बौद्दिक्ताको दलालीमा फोहोरिको बिगबिगी
कति बेक्क्ति जान्ने सुन्ने चोरी-चोरि लेखि
अझ उनै गर्छन यहा दोहोरीको बिगबिगी
कति मान्छे राम्रा लेख्छन लाइक नपाउने
फेसबुक भित्र हुने गर्छ छोरीको बिगबिगी
कति मान्छे साथि बन्दै उल्टै थर्काउछन्
फेसबुकमा हुन्छ पहेलो तोरीको बिगबिगी