टीका अनि जमराको, साथ मिलोस तिमिलाई ।
आशिर्बादले छोपेको, माथ मिलोस तिमिलाई ।
दुनियालाई जित्नु तिमि, माता दुर्गा भवानि झै,
एउटा असल साथिको, हात मिलोस तिमिलाई ।
सुख शान्ति सम्बृढिको, लाम सँधै लागि रहोस,
आमन र चयनको, खाट मिलोस तिमिलाई ।
ईच्छएका सबै थोक, पुग्दै जावोस सँधै सँधै,
हर्ष अनि खुसिको, बर्षात मिलोस तिमलाई
सफल रसबल्को, जमात मिलोस तिमिलाई ।