तिमिसंग बिताएका साथ, सम्झेर रोए।
तिमिसंग बिताएका रात, सम्झेर रोए।
झुठ्टा रैछन तिम्रा ति, सबै बाचा कसमहरु।
बिश्वाश मा गरेका, घात सझेर रोए।
प्यासि रैछन तिम्रा सबै, जवानिका मात हरु।
बेहोशिमा गरेका, पाप सम्झेर रोए।
जालि रैछन तिम्रा सबै, मायाका सम्झौताहरु|
अंजानमा गरेका, छाप सम्झेर रोए।
तिमि संग बिताएका रात, सम्झेर रोए।