तिमीले मलाई दिएको, रातो गुलाबको फुल थियो
मख्ख परी समात्नुनै, मेरो एउटै भुल थियो
लाम्खुट्टे झै घुमिरहे, तिम्रै रुमको वरी परी
तिमीलाई चुम्न खोजे, छेकिदिने पातलो झुल थियो
हजुरनै मेरो जिबन, हजुरनै सबथोक भन्थ्यौ तिमी
मामात्रै काहा रहेछुर, मजस्तै तड्पिनेको हुल थियो
लरबराउदै हिड्दिन अध्यारोमा, घरछेउका गल्लिहरु भित्र
भोअब नबोलाउनु कहिल्ल्यै, त्योनै अन्तिम हिड-डुल थियो
दुख्दापो थाहा पाए, फुलभित्र नि तिखो सुल थियो