तिम्रो मेरो मेल भयो ।
जिन्दगीको नेल भयो ।
बैस थियो आँखा लाग्ने ।
त्यही बैस जेल भयो ।
राजी खुशी लगाएको ।
माया आज खेल भयो ।
छोडी जादा निर्मोहिले ।
आसु बगी भेल भयो ।
तातो तातो तेल भयो ।
तिम्रो मेरो मेल भयो ।
जिन्दगीको नेल भयो ।
बैस थियो आँखा लाग्ने ।
त्यही बैस जेल भयो ।
राजी खुशी लगाएको ।
माया आज खेल भयो ।
छोडी जादा निर्मोहिले ।
आसु बगी भेल भयो ।
तातो तातो तेल भयो ।
अब तिम्रो सम्झनाको बाटो बन्दिन म (गजल)
कैलै जीत भयो कैलै हार भयो (गजल)
सधै बिश्वास गर्ने भए दिप दर्शन तिम्रै (गजल)