तिम्रो पिडामा कहाँ, हास्न सक्छुर
मेरोछाया तिमी कहाँ, मास्न सक्छुर ।
तिमीनैत हौ दु:खसुखमा, साथ दिनेमलाई
तिमीबाहेक अन्तैनाता कहाँ, गास्न सक्छुर ।
दुरी जतिटाढा भएपनी, मुटुभित्र बसिरछ्यौ
अरुलाई छातीमाथी कहाँ, टास्न सक्छुर ।
मायाबोक्ने गुलाबमा पनि, फुलकाडा दुबै हुन्छ
अलगगर्न काडालाई कहाँ, तास्न सक्छुर ।
मेरोछाया तिमी कहाँ, मास्न सक्छुर ।