तीम्रो यादमा कती रोए म इतीहास साक्षी छ
पत्यार छैन भने तीमीलाई मेरो लाश साक्षी छ
कीन छली हीड्छौ दुनीयालाई चीन्दैन भनी
तीम्ले मैले माया लाको हेर आकाश साक्षी छ
उल्टै मैले तीम्रो बदनाम गर्यौ भन्छौ रे तीमी
छुट्ने बेला के के भन्यौ तीम्ले उपहास साक्षी

तीम्लाई भुल्ने बाहानामा पीए अलीकती (गजल)
तिम्रो मेरो कहानी गजल गीत भयो (गजल)
बुझ्नै गाह्रो सालीका कुरा (गजल)