त्यो गजलकार, भाउ खोज्दै छ
गजल बनाउने, दाउ खोज्दै छ
जुनको बयान, कति गरु भन्छ
आफ्नै मुटु भित्र, घाउ खोज्दै छ
कलम चलाउन, मजा छ रे तर
जिवन चलाउने, नाउ खोज्दै छ
गासेर अक्षरहरु, माला बनाउछ
किताब छपाउन, साउ खोज्दै छ ॥
त्यो गजलकार, भाउ खोज्दै छ
गजल बनाउने, दाउ खोज्दै छ
जुनको बयान, कति गरु भन्छ
आफ्नै मुटु भित्र, घाउ खोज्दै छ
कलम चलाउन, मजा छ रे तर
जिवन चलाउने, नाउ खोज्दै छ
गासेर अक्षरहरु, माला बनाउछ
किताब छपाउन, साउ खोज्दै छ ॥
बदनको भार मैले धन्दा-धान्दै बित्यो रात (लक्ष्मण भन्तना (शिरिष))
आजभोली एक छुट्टै त्यों संसार खोज्न मन छ (वियोगी काईला)
जिन्दगीकै गहिरो त्यो भास देखेर रोए (Shanti Adhikari)
च्यातिएको दिल मेरो टाँस्न खोज्दै छु (जेठा दाई (प्रखर))
तरवारको धारमा प्यारको प्रहार खोज्दैछु (Samir Adhikari (साथी समिर))