त्यो तितो अतितका कहानि थुप्रै छन् ।
आँशुले भिजेका सिरानि थुप्रै छन् ।
म, म भित्रै कुण्ठित छुँ वियोगमा,
यदपि सनौला विहानि थुप्रै छन् ।
बल्झिन्छन् घाउ तिमीले छोडेका,
मुटुमा खत र निशानि थुप्रै छन् ।
म पनि हुँ, तिमी मात्र होईनौ दोषि,
प्रेममा कसम्! वैमानि थुप्रै छन् ।
विछोडमा जलेर खरानि थुप्रै छन् ।