यहाँ पराइ सङ्ग नारिएको आज मैले उनलाई देखे !
त्यहिसन्ताप मा मुटुजल्दा एउटागजल उनलाई लेखे !!
मेरो माया टुक्रा पारी छोडि जादा पापिनीले आफ्नो !
सर्वस्वनै सुम्पिएको अर्कैसँग आज मैले उनलाई देखे !!
घाऊ माथि चोट थप्दै खाको कसम मैले भुले भन्दै !
बैरीलाई खुशी हुँदै अङगालेको आज मैले उनलाई देखे !!