यस्तै पाराले के नेपालमा संबिधान बन्ला र ?
कुरा साराले के नेपालमा संबिधान बन्ला र ??
जति बार्ता गरे पनि नेता नेत्री हुने सँधै मौन ?
भाई चाराले के नेपालमा संबिधान बन्ला र ??
खोक्रो भाषण आउँछ रुप फेर्छन जति बेला पनि ?
शब्दका धाराले के नेपालमा संबिधान बन्ला र ??
नेताको बोलि जनताले नबुझ्ने जनता पनि भेडो ?
खोक्रो नाराले के नेपालमा संबिधान बन्ला र ??
जनताको माग नेताले बुझे पनि सुनी भुली दिने ?
दुनियाँ धाराले के नेपालमा संबिधान बन्ला र ??