छामी हेर यो मेरो धड्कन तिमी नै छौ
यो दुनियाँमा मेरो केवल मात्र तिमी छौ
आउन प्रिय चोखो प्रीत लाउँ हामी मनमा
खाउन कसम हामी मिलि चोखो तनमा
थामी हेर यो मेरो तनमन तिमि नै छौ
यो दुनियाँमा मेरो केवल मात्र तिमि छौ
छाउन जिबन हामी मिलि गाजलु आँखैमा
दामी हेर यो मेरो रमझम तिमि नै छौ
यो दुनियाँमा मेरो केवल मात्र तिमी छौ
छामी हेर यो मेरो धड्कन तिमी नै छौ
यो दुनियाँमा मेरो केवल मात्र तिमी छौ