हिराभन्दा मुल्यवान थियौ गुमाएर बसे
तिम्रो भबिश्य हुन्छ भनी रमाएर बसे
माया ममता भन्दा ठलो केही छैन सँसारमा
नजर एउटै हेराई फरक हने स्वर्थी सँसारमा
तिम्रो माया मुटभित्र जमाएर बसे
तिम्रो खुसी हुन्छ भनी रमाएर बसे
हिराभन्दा मुल्यवान थियौ गुमाएर बसे
तिम्रो भबिश्य हुन्छ भनी रमाएर बसे
कसलाई दोष लगाउ म समयको दोष होला
अतित हाम्रा इतिहास तिम्रो अवश्यनै खोज होला
आँसु आँउदा परेलीमा सधै अढाएर बसे
हिराभन्दा मुल्यवान थियौ गुमाएर बसे
तिम्रो भबिश्य हुन्छ भनी रमाएर बसे