छितिज जस्तै पाइलाहरु हराउदै गयो
पुरानो घाउ बल्झिएर चराउदै गयो
बिदेशीले पाइला टेक्यो तिम्रो जवानीमा
सु्न्दर सपना देखीबसे म सधै बिहानीमा
स्वार्थ पनि कस्तो,माया मेरो धेरै सस्तो
धुजापारी त्यतैगयौ लाग्यो कस्तो कस्तो
बादल सँग मेघ गर्जी कराउदै गयो
पुरानो घाउ बल्झिएर चराउदै गयो
पुरानो घाउ बल्झिएर चराउदै गयो
माया उडी गयो बिदेशीको भुमी भित्र
भेट्न पनि आइनौ उँमगले झुमी भित्र
चोखोमाया कस्तोहु्न्छ धेरैपछि थाह पाउली
पश्चतापमा फसेपछि रुदैफेरी यतै आउली
चोखोमाया लाउन मुटु डराउदै गयो
पुरानो घाउ बल्झिएर चराउदै गया
छितिज जस्तै पाइलाहरु हराउदै गयो
पुरानो घाउ बल्झिएर चराउदै गयो