मायाले मेरो मायाले टाढै बसे पनि
नसम्झेरै पनि रुवाउँछ किन यो मायाले
ओठको हाँसो खोसेर लग्यो पापीले
सम्झना मात्र छोडेर गयो बैगुनीले
आकाशभरिका ती तारा घर फर्किए
मेरो त साथी फर्केन घर, पर्खिएँ
मायाले मेरो मायाले टाढै बसे पनि
नसम्झेरै पनि रुवाउँछ किन यो मायाले
ओठको हाँसो खोसेर लग्यो पापीले
सम्झना मात्र छोडेर गयो बैगुनीले
आकाशभरिका ती तारा घर फर्किए
मेरो त साथी फर्केन घर, पर्खिएँ
के छ र दिऊँ तिमीलाई मैले (गीत)
बिहानी घाम गोरेटो हुँदै चुलीमा पुगेर (गीत)