मान्छेको कुरा सुनि गएं म सुनचाँदी लाउने रहरमा
पापीले लगि बेच्यो मलाई दिल्ली बम्बैइ शहरमा
राम्रो लाउन ,राम्रो खान मैले नपाएको देखेर
फकाईफुल्याई गर्यो तिमी मेरो मुटु हौ भनेर
त्यस्को जाली विश्वास गर्दा म फसें नहरमा
पापीले लगि बेच्यो मलाई दिल्ली बम्बैइ शहरमा
मलाई दु:ख छैन केहि जे हुनु भैगो
अब कति बाँच्छु र एच आई भी सरिगो
होस गर है दिदीबहिनी फसाउँला जहरमा
पापीले लगि बेच्यो मलाई दिल्ली बम्बैइ शहरमा
तामाङ डाजाङको १०२ औं शृखंलामा वाचन गरेको गीतलाई नेपालीमा उल्था गर्ने प्रयास गरेर माथि प्रकाशित गरिएको छ । यसको मौलिक रुप यस प्रकार छ:
म्हिला ताम नेन्सी निमा,म्हर्,म्हुही खोन्बा रहररी
पापीजे बोर्सी चुङ्जी ङादा,दिल्ली बम्मै शाहररी
ज्याबा चाबा खोन्बा ङै,आहम्ब म्राङ्सी ताले
ओम्जी ङादा थे पापीजे,ङाला तिङ ए पङ्सी ताले
थेला जाली बिश्वाश लामा,ओङ्जी ङा नहर रि
पापीजे बोर्सी चुङ्जी ङादा,दिल्ली बम्मै शाहर रि
ङादा दुङ्गाल आरे ह्राङला,अतोबा से तजिगा
कतेन सोलार ङा धरे,एच आइभी एड्स कोजिगा
होस लउ या वा नाना आङा,फसाब लाला जहररी
ङादा राङ बोर्सी चुङ्निला,दिल्ली बम्मै शाहररी
म्हिला ताम नेन्सी निमा,म्हर्,म्हुही खोन्बा रहररी
पापीजे बोर्सी चुङ्जी ङादा,दिल्ली बम्मै शाहररी