शुन्दर फुल बतासले भुँईमा झारी दियो..
थाहाई नभै निष्ठुरीले मायाँ मारी दियो..
आफु सव्य चिनाउन देउतै छुँदा रहेछन
धेरै कसम खानेहरु झुटा हुँदा रहेछन..
मलाई फाली निर्मोहिले बसाँई सारी दियो
थाहाई नभै निष्ठुरीले मायाँ मारी दियो..
छोडी जानु थियो भने किन आशमा पार्यौ
मेरा सारा खुसी लुटी आज जिउंदै मार्यौ..
अरुलाई अंगालेर मलाई एक्लै पारी दियो
थाहाई नभै निष्ठुरीले मायाँ मारी दियो..
थाहाई नभै निष्ठुरीले मायाँ मारी दियो..