तिमी बिना सँसारमा बाँचु कसरी
मिठो बोली नपाउदा हाँसु कसरी
मनै मेरो भरगँ भो तिम्ले छोडी जाँदा
बर्षौदेखी लाकोमाया चट्ट तोडी जाँदा
सयौजुनी तिम्रै भन्थ्यौ भन्नै गाह्रो भो
मुटुभित्र सजाएको थिए बाच्नै गाह्रो भो
इशाराले चल्ने पाइला नाँचु कसरी
मिठो बोली नपाउदा हाँसु कसरी
तिमी बिना सँसारमा बाँचु कसरी
मिठो बोली नपाउदा हाँसु कसरी
किन माया लाएकी त धोका दिनलाई
मन भित्र छायौ किन धोका दिनलाई
किन किन सकिन है तिमीलाई भुल्न
जिन्दगीमा सक्दिन की अब म फुल्न
मुटुभरी धड्कन तिम्रो साँचु कसरी
मिठो बोली नपाउदा हाँसु कसरी
तिमी बिना सँसारमा बाँचु कसरी
मिठो बोली नपाउदा हाँसु कसरी