तिम्लाई पाउने लक्ष्य मेरो पुरा गरी देउन ।
मायाँ गरी यो मुहारमा खुसी भरी देउन ।
भमराको ताँती लाग्ने फुल लाग्छ तिमी
यो दिलले र त सँधै - सँधै माग्छ तिमी ।
साथ दिई यो जीवनमा हर्ष छरी देउन
मायाँ गरी यो मुहारमा खुसी भरी देउन ।
तिमीलाई मायाँ गरें मनले चाहे पछी
हुँदा - हुँदा छुनै पुगें तनले चाहे पछी ।
मायाँ गरी यो मुहारमा खुसी भरी देउन ।
तिम्लाई पाउने लक्ष्य मेरो पुरा गरी देउन ।
मायाँ गरी यो मुहारमा खुसी भरी देउन ।