मन परेर नभएपछि,
बल गरेर काहा हुन्छ?
बल गरेर नभएपछि,
छल गरेर काहा हुन्छ?
छल गरेर नभएपछि,
कल गरेर काहा हुन्छ?
कल गरेर नभएपछि,
आँखा तरेर काहा हुन्छ?
आँखा तरेर नभएपछि,
माया गरेर काहा हुन्छ ?
माया गरेर नभएपछि,
बाँचा गरेर काहा हुन्छ?
बाँचा गरेर नभएपछि,
आँशु झारेर काहा हुन्छ?
आँशु झारेर नभएपछि,
घर बारेर काहा हुन्छ?
घर बारेर नभएपछि,
देउता सारेर नभएपछि,
मन मारेर काहा हुन्छ?
मन मारेर नभएपछि,
याद गरेर काहा हुन्छ?
याद गरेर नभएपछि,
तन जलेर काहा हुन्छ?
तन जलेर नभएपछि,
मन परेर काहा हुन्छ?
मन परेर नभएपछि,
बल गरेर काहा हुन्छ?