चरम गरिबी द्वारा
बलात्कृत हुन्छु म
प्रत्येक साँझ,
बिबशताको गर्भाधान हुन्छ
रात-रातभर,
अनि,
झिसमिसेमै भ्रुण हत्या गरिदिन्छु,
म चाहन्छु कि,
डरलाग्दो अभाब संगै
आन्दोलनकारिहरुको
पुनर्जन्म नहोस अब,
किनकि,
मेरो देश यसै तहसनहस छ !!!!
चरम गरिबी द्वारा
बलात्कृत हुन्छु म
प्रत्येक साँझ,
बिबशताको गर्भाधान हुन्छ
रात-रातभर,
अनि,
झिसमिसेमै भ्रुण हत्या गरिदिन्छु,
म चाहन्छु कि,
डरलाग्दो अभाब संगै
आन्दोलनकारिहरुको
पुनर्जन्म नहोस अब,
किनकि,
मेरो देश यसै तहसनहस छ !!!!
जता ततै भ्रमको बिउ छर्छन मान्छेहरु (गजल)
भ्रस्टचारी राख्ने छुट्टै जेल हुनु पर्छ (गजल)
हाम्रो देशमा लासहरुको जुलुस हुन्छ संधैं (गजल)